मंगलबार, असोज ६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गर्ने तीन जना पक्राउ  

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ का ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरुण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेको प्रहरीले जनाएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय मन्त्री महतले विश्व समुदायमा ध्यानाकर्षण गराए। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

रासायनिक मल कारखाना स्थापना अध्ययन मस्यौदा स्वीकृत

बोर्ड बैठकले चार जलविद्युत् आयोजनाको ३६ अर्ब ३७ करोड लगानी स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

कपिलवस्तुको वनमा भेटियो मानव कंकाल

वाणगंगा नगरपालिका–६ वनछेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

प्रहरीबाट लखेटिएका सन्तोष जब सेतीमा हेलिए

लागूपदार्थ सेवन गरिरहेका बेला प्रहरी देखेपछि सेतीमा हाम फालेका पोखराका सन्तोष तामाङ तीन दिनदेखि सम्पर्कविहीन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

महिला टी–२०ः फाइनल पुग्ने लक्ष्यसहित मलेसियासँग खेल्दै नेपाल

आज हुने खेलमा मलेसियालाई हराए नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्नेछ। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

आइफोन चिट्ठा परेको म्यासेज आयो? नपत्याउनुस्

आइफोन पाउने लोभमा महिलाले धमाधम ठगी धन्धा चलाएकाको बैंक खातामा पैसा पठाएसँगै झन्डै आधा करोड रकम लिएर सम्पर्कविहीन भएकालाई प्रहरीले पक्रियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

बागमतीमा चलाइँदै महाजलयात्रा

बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवद्र्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्न महाजलयात्रा चलाइन लागेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरेमै अलपत्र

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

अवैध मुद्रासहित विदेशी नागरिक पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

मेलम्ची-हेलम्बु सडक अवरुद्ध

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

 यी एजेन्डामा छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

गाउँपालिका अध्यक्ष नै जुवाको खालमा भेटिएपछि...

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

पढाइसँगै सीप सिक्दै विद्यार्थी

विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने कार्यक्रमले विद्यालय तह उत्तीर्ण गर्दा विद्यार्थीमा व्यावसायिक सीपको पनि विकास हुने हुँदा यो कार्यक्रम निकै प्रभावकारी ‍भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

मिथिलामा राखीको रौनक

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीमा मानहानिको उजुरी

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

रक्षक नै भक्षक बनेपछि...

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०

तीन जना चढेको मोटरसाइकल रोक्दा इन्स्पेक्टरमाथि आक्रमण

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०