नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको टिप्पणी गरेका छन्। यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ।
कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि पशुपतिनाथमा नियमित पूजाबाहेक भक्तजन प्रवेशमा रोक लगाइएको छ। यद्यपि बिहानैदेखि श्रद्धालुहरु त्यहाँ पुगेका थिए।
मौद्रिक नीतिकै अर्को समाचारमा सेयर धितोमा कडाइ गरिएको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्।
तर यसवर्ष भने बाहिरबाटै भक्तजनहरूलाई पूजाआजा गर्न मात्र दिइएको तर मेलाको आयोजना भने नगरिएको स्थानीय अगुवा तथा नक्साल बक्सिङ क्लवका अध्यक्ष नवीन तण्डुकारले बताए।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गरेका छन्।
यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट कारबाही गरी पदमुक्त गरेकोमा गत जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको थियो।
‘कोरोनाको दोस्रो लहरका कारण कामदार सहरबाट लाखापाखा लागे। काम गर्न सकिएन। पुसमा कुनै हालतमा काम सकिँदैन’, निर्माण कम्पनीका इन्जिनियर सञ्जय नकर्मीले भने।