यसपटक 'समय-कथा'मा यस्तो डान्सरको कथा छ जसले भरतनाट्यम्, चरिया नाच र लोक नृत्य प्रस्तुत मात्र गर्दैनन्, पढाउँछन् पनि। सिकाउँछन् पनि। स्वजन रघुवंशीको नृत्य यात्राबारे शब्दसहित श्रव्य-दृश्य सामग्रीः
नेपालले भर्खरै पार्टी दर्ता भएको र जनप्रतिनिधिले दल रोज्ने क्रम जारी रहेकाले भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो।
बिहीबार केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्।
‘मैले विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्छु भन्दा ममाथि नै आक्रमण भएको छ। अराजकता भित्रिएको छ। शिक्षामा केही व्यक्तिको स्वार्थका कारण राजनीतिकरण भएको छ। विद्यार्थीको जायज माग पूरा गर्न विश्वविद्यालय तयार...
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल सनाखत गर्ने भएको छ। नेपाल पक्ष र ठाकुरपक्षले शुक्रबार पार्टीको नयाँ सिफारिस गरेसँगै आयोगले भदौ ९ गते सनाखतको समय छुट्याएको हो।