बुधबार, असोज ७, २०८३

धनगढी–अत्तरिया सडकखण्डमा ट्रक दुर्घटना

धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक दुर्घटना भएको छ। अत्तरियाबाट धनगढी आउँदै गरेको ना६ख १८४४ नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

धनगढी- धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक दुर्घटना भएको छ। अत्तरियाबाट धनगढी आउँदै गरेको ना६ख १८४४ नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।

धनगढी–अत्तरिया ६ लेन सडकअन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। तीब्र गतिका कारण ट्रक अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Aug 01, 2021| 07:35 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।