आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आलम जेल चलानपछि सरकारी वकिल र न्यायाधीशको 'भागाभाग'

पूर्वमन्त्री तथा निलम्बित सांसद मोहम्मद अफ्ताब आलम जेल चलान भएसँगै जिल्ला छाडेका न्यायाधीश र सरकारी वकिल नफर्किने भएका छन् । आलम पक्षका मान्छेहरुले जिल्लामा आगो बाल्छाैँ भन्दै धम्की दिएपछि ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

झुलाघाट नाका चार दिन बन्द हुने

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

भेरी-बबई मुआब्जा विवाद : प्रभावितले गुहारे सिंहदरबार

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सबैलाई एकमुष्ट मुआब्जा उपलब्ध गराउन माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गर्दै

बंगलादेशमा जारी एसीसी इमर्जिङ कपमा नेपाल आज (सोमबार) आयोजक बंगलादेशविरुद्ध खेलिरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

सेञ्चुरीद्वारा विद्यालयलाई कम्प्युटर वितरण

सेञ्चुरी कमर्सियल बैंक, धुलिखेल शाखाले एक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस ६१ जनाको नामावली सार्वजनिक

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

तीन वर्षमा तीन अर्ब ठगी: कुन मेडिकल कलेजले कति ठगे?

नेपालका निजी मेडिकल कलेजहरुले तीन वर्षको अवधीमा विद्यार्थीहरुबाट तीन अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ । विद्यार्थी ठग्ने मेडिकल कलेजहरुमा गण्डकी मेडिकल कलेज एक नम्बरमा परेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

नाइट क्लबमा नाचे पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा नाचगानमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

भारतसँग प्रधानमन्त्रीले भने- 'सेना फिर्ता लैजानुस्'

नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने- ‘हामीलाई अरूको जमिन पनि चाहिँदैन, हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले पनि सेना फिर्ता लैजाउन् ।’ उनले नेपाली भूमि...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

स्थानीय तहका उमेदवारले पाए चुनाव चिह्न, प्रचारका लागि १० दिन

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

निर्वाचन आचारसंहिता पालना गरः आयोग

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

मन्त्रीहरु फेर्दै प्रधानमन्त्री, सोमबार नै पुनर्गठन हुने

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

वडाअध्यक्षबाट राजीनामा दिएर शिक्षक

सल्यानका एक जना वडाध्यक्षले पदबाट राजीनामा दिएर शिक्षक बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

बढी शुल्क लिने तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

अमेरिकी राजदूतको मन छोएको जनकपुरको ‘पान र लस्सी’

अमेरिकी राजदूत र्‍यान्डी बेरी गत साता भ्रमणका लागि जनकपुर पुगे। तीनदिने बसाइमा उनले विभिन्न राजनीतिक भेटघाटका साथै जानकी मन्दिरको दर्शन गर्न भ्याए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६