आइतबार, साउन ३१, २०८३

नाइट क्लबमा नाचे पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा नाचगानमा सहभागी भएका छन्।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा नाचगानमा सहभागी भएका छन्।

उनी बुहारी हिमानीसहित छोरीहरूसँग ठमेलको लर्ड अफ द डिङ्क्स (एलओडी)मा नाचगानमा सहभागी भएका हुन्। उनले त्यहाँ सहभागी हात समाउँदै नाचेका छन्।

शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारी लगायतका नायिका पनि क्लबमा देखिएका थिए। उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।

 

 

प्रकाशित: Nov 18, 2019| 02:19 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।