बुधबार, चैत ११, २०८२

नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गर्दै

बंगलादेशमा जारी एसीसी इमर्जिङ कपमा नेपाल आज (सोमबार) आयोजक बंगलादेशविरुद्ध खेलिरहेको छ। 
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- बंगलादेशमा जारी एसीसी इमर्जिङ कपमा नेपाल आज (सोमबार) आयोजक बंगलादेशविरुद्ध खेलिरहेको छ। 

National life

टस हारेर ब्याटिङ गरिरहेको नेपालले खेलको १६ औं ओभरमा चार विकेट गुमाएर ४७ रन जोडेको छ। आरिफ शेख ७ र पवन सर्राफ ६ रनमा खेलिरहेका छन्। यसअघि कप्तान ज्ञानेन्द्र मल्लले २७, कुशल भुर्तेलले १०, दीपेन्द्रसिंह ऐरीले ६ र शरद भेषवाकरले १ रन जोेडे।

बंगलादेशका लागि सुमोन खान र एमडी तनवीर इस्लामले समान दुई विकेट लिएका छन्।

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो। बंगलादेशले भने हङकङ र भारतलाई हराएको थियो।

नेपाल प्रतियोगिताको समूह ‘बी’मा छ। यस समूहमा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्। त्यस्तै, समूह ‘ए’मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान छन्।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा टेस्ट राष्ट्रका यू-२३ टिम सहभागी छन्।

प्रकाशित: Nov 18, 2019| 04:25 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।