आइतबार, साउन ३१, २०८३

सेञ्चुरीद्वारा विद्यालयलाई कम्प्युटर वितरण

सेञ्चुरी कमर्सियल बैंक, धुलिखेल शाखाले एक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक, धुलिखेल शाखाले एक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ।

बैंकले काभ्रे, धुलिखेल नगरपालिका-७, स्थित सञ्जीवनी माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर वितरण गरेको हो।

शाखा प्रबन्धक दीपक ढुंगानाले एक समारोहबीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्युटर हस्तान्तरण गरे।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई कम्प्युटर वितरण गरिएको बैंकले जनाएको छ। यसबाट सूचना प्रविधिमा विद्यार्थीको पहुँच पुग्ने बैंकको विश्वास छ।

प्रकाशित: Nov 18, 2019| 03:53 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्