आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीहरु फेर्दै प्रधानमन्त्री, सोमबार नै पुनर्गठन हुने

मन्त्रीहरु फेर्दै प्रधानमन्त्री, सोमबार नै पुनर्गठन हुने

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन्।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन्।

बर्तमान मन्त्रिपरिषदका केही सदस्यहरुबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले सोमबार नै मन्त्रिपरिषद् फेरबदल गर्ने तयारी गरेका हुन्।

आइतबार लामो समय बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्नुपर्ने अवस्था भएको र त्यसका लागि आफू अन्तिम तयारीमा रहेको जानकारी गराएका थिए।

बैठकमा मन्त्रिपरिषदबाट ककसलाई हटाउने र कोको थप्ने भन्नेबारे छलफल भए पनि सार्वजनिक गरिएको छैन।

यसैबीच नेकपा सचिवालय बैठकले प्रवास समन्य कमिटीको इन्चार्जमा विन्दा पाण्डे, अध्यक्ष युवराज चौलागाई र सचिवमा श्रीप्रसाद साह चयन गर्ने निर्णय गरेको छ।

प्रकाशित: Nov 17, 2019| 13:30 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।