आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस ६१ जनाको नामावली सार्वजनिक

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस ६१ जनाको नामावली सार्वजनिक

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ।

पदाधिकारी चयन गर्न आइतबार बसेको सिफारिस समितिको बैठकले दुवै आयोगका अध्यक्ष तथा सदस्यमा सिफारिस ६१ जनाको नाम सार्वजनिक गरेको हो।

अध्यक्षका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। जसमध्ये दुवै आयोगका लागि सात जनाको नाम सिफारिस गरिएको छ । यस्तै, सत्य निरुपणका लागि सात र बेपत्ता छानबिनका लागि दुई जनाको नामवली सिफारिस भएको छ।

हेर्नुस् नामावली

 

 

 

 

 

 

 

 

 

प्रकाशित: Nov 18, 2019| 02:58 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।