आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महमा अखाद्य वस्तु मिसाउने ४ जना पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

६२ प्रतिशत निजी घर पुनर्निर्माण

भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

एन आई सी एशिया बैंकको नयाँ शाखा स्याफ्रुबेसीमा

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

साझाका अध्यक्ष दीक्षित भन्छन्– विद्यतुीय बस सस्तो र भरपर्दो

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

कंगोमा दादुराको महामारी, नेपालमा के छ स्थिति?

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५ हजार मानिसको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

सीमा रक्षाका लागि तत्परता देखाउन सरकारलाई विशिष्ट व्यक्तिहरुको आह्‍वान

मुलुकका केही विशिष्ट व्यक्तिहरुको समूहले भारतले गरेको सीमा अतिक्रमणको तत्काल वार्ताका माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

साग फुटबलमा नेपालको पहिलो प्रतिद्वन्द्वी बंगलादेश

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह 'ए' मा परेको छ। शुक्रबार सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल समूह 'ए' मा परेको हो। नेपालको समूहमा बंगलादेश...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

घुस खाने ३ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट सेवाग्राहीबाट लिएको घुस रकमसहित बिभिन्न तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

देह व्यापारमा संलग्न होटल सञ्चालिका पक्राउ

बालिकालाई देह व्यापारमा लगाएको आरोपमा कैलालीको अत्तरीयाबाट एक होटल सञ्चालक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

'संवैधानिक आयोगलाई नियन्त्रणमा लिन ओलीले अध्यादेश ल्याउँदैछन्'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

मधेशमा सन्तुलन मिलाउन त्रिपाठी भित्र्याइए

मधेशलाई आधार बनाएर राजनीति गरिरहेका दुईवटा दल संघीय संसदमा छन् - राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी। त्यसबाहेक पश्चिम मधेशमा केही जनआधार भएको हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

नेपालगञ्जमा एनसेलको नयाँ एनसेल सेन्टर

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

सागको ओलम्पिक टर्च र्‍याली सुरु

१३ औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्‍याली शुक्रबार काठमाडौंबाट सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

माछापुच्छ्रे बैंकबाट अष्ट्रेलियन डलर साट्न सकिने

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

नागरिकबाट टाढिएको सरकार

मिडिया कानुन, सुरक्षा विधेयक, गुठी विधेयक आदि सबैमा गर्न खोजिएको परिवर्तन सरकारको निरंकुश र स्वेच्छाचारी बन्ने प्रयास हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६