बिहीबार, असार ३२, २०८३

सागको ओलम्पिक टर्च र्‍याली सुरु

१३ औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्‍याली शुक्रबार काठमाडौंबाट सुरू भएको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्‍याली शुक्रबार काठमाडौंबाट सुरू भएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी वरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई हस्तान्तरण गरेका थिए। र्‍यालीमा सहभागि ओलम्पियनको समूहले ओलम्पिक टर्च देशका विभिन्न क्षेत्रमा पुर्‍याउने छन्।

पहिलो दिन काठमाडौंबाट सुरु भएको यात्रा विराटनगर, धनुषा, हेटौडा, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै नवौं दिन प्रतियोगिताको उद्घाटन स्थल काठमाडौंको दशरथ रंगशाला ल्याइपुर्‍याइने छ।

टर्च र्‍यालीमा १३ जनाको सहभागीता रहेको छ।

प्रकाशित: Nov 22, 2019| 07:29 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।