बिहीबार, असार ३२, २०८३

साग फुटबलमा नेपालको पहिलो प्रतिद्वन्द्वी बंगलादेश

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह 'ए' मा परेको छ। शुक्रबार सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल समूह 'ए' मा परेको हो। नेपालको समूहमा बंगलादेश र भुटान रहेका छन्।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह 'ए' मा परेको छ। शुक्रबार सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल समूह 'ए' मा परेको हो। नेपालको समूहमा बंगलादेश र भुटान रहेका छन्।

यस्तै समूह 'बी' भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्।

साविकको विजेता नेपालले पहिलो खेल डिसेम्बर १ मा बंगलादेशसँग खेल्ने छ। डिसेम्बर ५ मा नेपालले भुटानसँग खेल्नेछ। पुरुष फुटबलका खेल दशरथ रंगशालामा हुनेछन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल डिसेम्बर १० मा हुनेछ।

प्रकाशित: Nov 22, 2019| 09:27 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।