अर्घाखाँचीको सन्धीखर्कमा बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ। सन्धीखर्क नगरपालिका-६, नरपानीमा बुधबार बेलुकी करिब साढे ४ बजेतिर भएको बस दुर्घटनामा १८ जना घाइते भएका प्रहरीले जनाएको छ।
भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमी फिर्ता गर्न माग गर्दै राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पार्टी एकीकरणको लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शर्त राख्नु अशोभनीय रहेको बताएका छन्। राजपा छुट्टै पार्टी रहेको भन्दै उसले एकीकरणको...