आइतबार, साउन ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, साउन ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कार्यकर्तालाई सजग रहन देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान भएको स्थानहरुमा कार्यकर्तालाई सजग रहन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
आर्थिक वर्ष सुरु भएको साढे ४ महिनापछि त्रिविको बजेट पारित
त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ का लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार रुपैयाँ बजेट पारित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
कुकुरको तातो र बोराको विस्तारामा सडकको बास
दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वर्षाैँदेखिको दैनिकी हो। गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
कास्कीमा महिला मतदाता बढी, मतगणना आजै रातिबाट
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
श्रम स्वीकृतिका लागि भोलिदेखि इ–टोकन
वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले भोलि (आइतबार) देखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
सल्यान उपनिर्वाचन : कुमाख- ५ मा ६१ प्रतिशत मतदान
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
एचआइभी संक्रमितको दर घट्दै
नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहे पनि यसको सङ्ख्या घट्दो दरमा छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
कर्णाली साहित्य समाज साधना सम्मान श्यामललाई
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
युवालाई विदेशको सपना देखाएर करोडौं ठग्ने नटवरलाल
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
महाराष्ट्रको मुख्यमन्त्रीमा उद्धव ठाकरेले प्राप्त गरे बहुमत
भारतको महाराष्ट्र राज्यको मुख्यमन्त्री बनेका शिव सेनाका उद्धव ठाकरेले बहुमत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
लगातार सात हिट फिल्म दिएका आयुष्मानको ब्राण्ड भ्याल्यू दुई गुणा बढ्यो
लगतार सात हिट फिल्म दिएका बलिउड अभिनेता आयुष्मान खुरानाको ब्राण्ड भ्याल्यू, फीस १ करोड भारुबाट बढेर साढे दुई करोड पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
१३ औँ सागको झण्डा पारसले होइन, कमलले बोक्ने
भोलि सुरु हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको झण्डा भारत्तोलनका खेलाडी कमल अधिकारीले बोक्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
डेभिड वार्नरले हाने तेहेरो सतक
पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नरले तेहेरो सतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
उपनिर्वाचन : कहाँ कति मत खस्यो ?
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज भइरहेको उपनिर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
अनुमति नलिएका डेढ सय सवारीसाधन प्रहरीको नियन्त्रणमा
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
लमजुङमा मतदान केन्द्र नजिकै विस्फोट
मतदान सुरु भएपछि सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्र नजिकै विस्फोट भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
माछापुच्छ्रे बैंकको एटिएममा मास्टर कार्ड चलाउन सकिने
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६
6875
6876
6877
6878