सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संगीता बस्यालले तेक्वान्दोमा दिलाइन् स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा संगीता बस्यालले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्। ६३ केजी तौल समूहमा संगीताले भारतकी खेलाडी गगन जोत्गिललाई पराजित गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

मिटुले अझै छाडेन अनु मलिकलाई, इन्डियन आइडलको निर्णायकबाट बाहिरिए

भारतीय सञ्चारमाध्यमका अनुसार अनु मलिकले छोडेको एक हप्तापछि हिमेशले निर्णायकको जिम्मेवारी लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

खो-खो मा नेपालाई ऐतिहासिक पदक, स्वर्णमा भारत बाधक

१३ औैं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो-खो मा नेपालको महिला टिम स्वर्ण पदक जित्नबाट चुकेको छ। फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टिम रजतमा सिमित भयो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

कर बढाउँदा चुनाव हारेको नेकपा धरानको निष्कर्ष

चुनावमा अनपेक्षित पराजय बेहोरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले करको दर बढाएको कारणले उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा गएको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार नेपाल समयकर्मी केसीलाई

पत्रकार केसीलाई नगद ३५ हजार ५ सयसहित प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पुरस्कृत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

सीमा अतिक्रमणको विरोधमा चक्काजाम

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्धमा नेपाल विद्यार्थी संघ रुपन्देहीले बुटलमा चक्काजाम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

कलङ्की–महाराजगञ्ज सडक विस्तारको यस्तो छ तयारी

चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम सुरु गरिएको छ। यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

शिक्षकलाई दाेहाेराे सुविधा नदिन अख्तियारकाे निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षकलाई एउटै समयमा काम गरेबापत दोहोेरो तेहरो सुविधा नदिन सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

पूर्वराजालाई बिन्तीपत्र- सिँचाइ भएन, गौरक्षा हुनुपर्‍यो

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनले रुपन्देही, कपिलवस्तु, गुल्मीलगायत जिल्लाबाट आएका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरे ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

दुर्घटनामा एक महिनामै ५० भन्दा बढीकाे मृत्यु, मुख्य कारण ओभरलोड

दुर्घटना भएका तीनवटै सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढेको तथ्यांक छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

नारायणीमा गैंडा मृत भेटियो

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

मणिकर्णिका जापानमा रिलिज

कंगना रनौत र राधाकृष्णा जगरलामुदी निर्देशित यो फिल्म आगामी ३ जनवरीमा जापानमा रिलिज हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

करातेमा मात्र नेपाललाई १० स्वर्ण

नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६