बिहीबार, असार ३२, २०८३

संगीता बस्यालले तेक्वान्दोमा दिलाइन् स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा संगीता बस्यालले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्। ६३ केजी तौल समूहमा संगीताले भारतकी खेलाडी गगन जोत्गिललाई पराजित गरेकी हुन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा संगीता बस्यालले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्। ६३ केजी तौल समूहमा संगीताले भारतकी खेलाडी गगनजोत गिललाई पराजित गरेकी हुन्। उनी १९-८ ले विजयी भइन्।

यो संगै सागमा नेपालको स्वर्ण पदकको संख्या २८ पुगेको छ।

प्रकाशित: Dec 04, 2019| 10:02 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।