सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई र जनता बैंकको कारोबार शुक्रबार बिहानसम्म अवरुद्ध हुने

ग्लोबल आईएमई र जनता बैंकको कारोबार शुक्रबार बिहानसम्म अवरुद्ध हुने

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं। जनता बैंक र ग्लोबल आइएमई बैंकले ३० घण्टाका लागि आफ्नो सम्पूर्ण सेवा बन्द गरेका छन् । दुई बैंक गाभिएर शुक्रबारदेखि एकीकृत कारोबार गर्दैछन् । सोही कारण दुवै बैंकले आफ्नो अवरुद्ध हुने सूचना जारी गरेका हुन् ।

बुधबार साँझ ६ बजेदेखि शुक्रबार बिहानसम्म सबै सेवा बन्द हुने बैंकले जनाएका छन् । शुक्रबारदेखि एकीकृत कारोबार सुरु हुनेछ ।

प्रकाशित: Dec 04, 2019| 06:47 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्