सोमबार, भदौ १, २०८३

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज (बुधबार) प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार र मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुनको भाउ आज बढेको हो ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित: Dec 04, 2019| 07:43 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्