बिहीबार, असार ३२, २०८३

खो-खो मा नेपालाई ऐतिहासिक पदक, स्वर्णमा भारत बाधक

१३ औैं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो-खो मा नेपालको महिला टिम स्वर्ण पदक जित्नबाट चुकेको छ। फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टिम रजतमा सिमित भयो।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाण्डौं - १३ औैं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो-खो मा नेपालको महिला टिम स्वर्ण पदक जित्नबाट चुकेको छ। फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टिम रजतमा सिमित भयो।

कीर्तिपुरको नयाँ बजारमा भएको फाइनल खेलमा नेपाल भारतसँग १७–५ स्कोरमा पराजित भयो। यद्यपि खो-खो मा नेपालको यो ऐतिहासिक पदक हो। नेपालले महिला खो-खोमा जितेको यो अहिले सम्मकै ठूलो पदक हो।

पुरुषतर्फ भने नेपालले कास्य पदक जितेको छ। नेपाल श्रीलंकासँग १३–७ ले पराजित भयो।

प्रकाशित: Dec 04, 2019| 09:44 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।