सोमबार, भदौ १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, भदौ १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सागमा नेपालको २० वर्षअघिको कीर्तिमान बराबरी
नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बराबरी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
नेपाली महिला फुटबलमा सावित्राको कीर्तिमानी गोल
नेपाली राष्ट्रिय महिला फुटबलकी फरवार्ड सावित्रा भण्डारीले कीर्तिमानी गोल गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
छाउगोठमा राख्न बाध्य पारेको आरोपमा जेठाजु पक्राउ
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
प्रधानमन्त्री आज डिस्चार्ज हुने, अस्पताल पुगिन् राष्ट्रपति
प्रधानमन्त्री ओलीकाे अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
दिनको ९ घण्टा सुत्नुस्, तलब १ लाख भारु
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
पुरानो साइकल र मागेको पोशाकले दिलायो स्वर्ण
कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुसीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रचना गर्यो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
गण्डकी मेडिकल कलेजका ९ विद्यार्थी पक्राउ
गण्डकी मेडिकल कलेजबाट परीक्षा बहिष्कार गरी बाहिर निस्किएका ९ विद्यार्थी बिहीबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
सुडान घोटाला प्रकरणमा भारतीले मागे मुद्दा पुनरावलोकनको अनुमति, आज सुनुवाई हुँदै
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
कैलालीमा वन अतिक्रमण तीव्र
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
साइक्लिङमा नेपाललाई थप एक स्वर्ण
१३ औं सागअन्तर्गत नेपालले साइक्लिङमा थप एक स्वर्ण पदक जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
जिप भिरमा खस्दा चालक र सहचालकको मृत्यु
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको जिप पाल्पाको चौविस माइल नजिकैको भिरमा खस्दा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
सुनचाँदी निक्षेप : नीति आयो, कार्यान्वयन भएन
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
साग क्रिकेट : भुटानविरुद्ध नेपालको फराकिलो जित
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत क्रिकेटमा नेपालले भुटानविरुद्ध १४१ रनको फराकिलो जित दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
ओपोको ‘क्वालकम स्न्यापड्रागन ८६५ र ७६५’ फाइभजी स्मार्टफोन सार्वजनिक
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
सात हजार घुससहित विराटनगरबाट प्रहरीका असई पक्राउ
सि.आर.भि. केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल घुससहित पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
पहिलो बिग मर्जर पूरा, ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ : उपाध्यक्ष ढकाल
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
सागकाे महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनल पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६
6861
6862
6863
6864