बिहीबार, असार ३२, २०८३

सागकाे महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनल पुगेको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

पोखरा- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनल पुगेको छ।

बिहीबार बिहान भएको खेलमा नेपाल बंगलादेशलाई २६–२४ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

नेपालको जितमा उमा राईले सर्वाधिक आठ गोल गरिन्। यस्तै, निशा राईले पाँच तथा कविता राई र रन्जना राईले समान चार गोल गरे। 

प्रतियोगिताअन्तर्गत नेपालले बुधबार श्रीलंकालाई २९–१९ ले पराजित गरेको थियो।

प्रकाशित: Dec 05, 2019| 05:53 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।