सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सागको समापन आज, ५ खेलमा प्रतिस्पर्धा हुँदै

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आज (मंगलबार) सम्पन्न हुँदैछ। सागकाे अन्तिम दिन आज ५ खेलमा प्रतिस्पर्धा हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

निगममा अर्को अनियमितता : उडिरहेको जहाज कवाडीको भाउमा बेचिँदै

नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

विवादित नक्सा खारेजीको माग गर्दै भारतीय दूतावासमा नेमकिपाको ज्ञापन पत्र

नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि समावेस गरी भारतले तयार पारेको नक्सा खारेज गर्न भन्दै नेपालस्थित भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

प्रधानमन्त्री ओलीले साग विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद सागका लागि बुधबार विशेष सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

भोलि (२४ गते) जोर नम्बरका सवारी साधन मात्र चल्ने

१३औँ दक्षिण एसियाली खेलकुद सागको समापनको दिन मंसिर २४ गते जोर काठमाडौं उपत्यकामा जोर नम्बरका सवारी साधनमात्र चलाउन पाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

मनमोहन सिंह र लालकृष्ण आडवाणी शरणार्थी थिए : अमीत शाह

भारतीय गृहमन्त्री अमीत शाहले सोमबार नागरिकता संशोधन विधेयक लोकसभामा छलफलका लागि पेश गर्दैगर्दा केही विवादास्पद वक्तव्य दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

कर्मचारीले चाहे भने नेताले भ्रष्टाचार गर्न सक्दैन : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीहरु इमानदार हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

जिल्लामा तानिए कोहलपुरका डिएसपी शाही

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय बाँके तानिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

कोहलपुर घटनाको छानबिनका लागि गृहमन्त्रालयलाई आग्रह गरिने

बाँकेको कोहलपुरमा आइतबार ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयलाई आग्रह गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

हृदयघातबाट तनहुँका एक वडा सदस्यको मृत्यु

जिल्लाको ब्यास नगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको सोमबार हृदयघातका कारण मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

१४औं साग पाकिस्तानमा गर्ने निर्णय, मिति पछि तय हुने

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

चार स्वर्ण जितेर गौरिकाले तोडिन् आफ्नै रेकर्ड

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

लिम्पियाधुरा समेटेर नेविसंघले जारी गर्‍याे नेपालको नक्सा

नेपाल विद्यार्थी संघले भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नक्सा जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

पुरुष क्रिकेटमा बंगलादेशले जित्यो स्वर्ण

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

जुडोमा पुनमले दिलाइन् स्वर्ण

साग खेलकुद अन्तर्गत जुडोमा महिला तर्फ नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक दिलाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

नेकपाले पार्टी विधान संशोधन गर्ने

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

नेप्से १३.५१ अंकले उकालो

नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६