मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रहरीका २६ सय जुनियर अधिकृतको सरुवा, काे कहाँ ?

नेपाल प्रहरीले आइतबार ठूलो संख्यामा प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

'स्मार्ट वाच' आविष्कारक आशिष विश्‍व वैज्ञानिक सम्मेलनमा

जनकपुरका युवा वैज्ञानिक आशिष रौनियारको उमेर ३० वर्ष मात्रै पुगेको छ। उमेर कलिलै भए पनि उनको ख्याति र सफलता भने कुनै पाका वैज्ञानिकभन्दा कम छैन।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

आगलागीमा ५ बालबालिकासहित ६ काे मृत्यु

हाजिपुरस्थित मौलना आजाद कोलोनीको घरमा सोमबार सबेरै करेन्ट सर्ट भएर आगो लागेको प्रहरी अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

एसियामा जलवायु परिवर्तनको असर विकराल, दुई अर्ब ४० करोड जनसंख्या जोखिममा

झन्डै २ अर्ब ५० करोड अर्थात् एसियाको आधा जनसंख्या मौसमका कारण उत्पन्न हुने जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

सन् २०१९ का चर्चित १९ विश्व घटना

सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर...
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

भ्रमण वर्ष उद्‍घाटनमा चार देशका पर्यटनमन्त्री आउने निश्‍चित

सरकारले घोषणा गरेको महत्वाकांक्षी अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक उद्घाटन यही बुधबार हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

प्रहरीको अप्रेसनमा फेरि समातिए चिनियाँ 'ह्‍याकर'

शंकास्पद गतिविधि गर्दै आएका चिनियाँ नागरिकमाथि निगरानी बढाएको प्रहरीले फेरि २ जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

अंग्रेजी नयाँ वर्षमा काठमाडौंमै हिमपातको सम्भावना

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा फेरि वर्षा हुने भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

कैलालीको अमर माविमा महायज्ञ संचालन हुने

कैलालीको गौरीगंगा नगरपालिका–६, वनबेहडास्थित अमर माध्यमिक विद्यालयमा महायज्ञ संचालन हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने

नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

अजोड ईन्स्योरेन्सको दोस्रो साधारणसभा सम्पन्न

नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

कामना सेवा विकास बैंकका ६ वटा नयाँ शाखा सञ्चालनमा

नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

बैंकर्सले भने– नियामक निकायको दबाबले ब्रोकरको काम गर्न लागेका हौं

बैंकर्सहरुले नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले ब्रोकरको काम गर्न दबाब दिएका कारण ब्रोकरको लाइसेन्स लिन लागेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

डेढ तोला सुनका लागि वृद्धाको हत्या

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान बस्ने वर्ष ६७ का चिजा विकको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

सामाजिक सञ्‍जालमा जिस्काए–धम्काए पाँच वर्ष कैद, १५ लाख जरिवाना

सामाजिक सञ्जालमा कसैलाई जिस्काउने, धम्काउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

कालीगण्डकीमा 'मिनी पानीजहाज' चल्यो सरर

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६