शनिबार, साउन १६, २०८३

आगलागीमा ५ बालबालिकासहित ६ काे मृत्यु

हाजिपुरस्थित मौलना आजाद कोलोनीको घरमा सोमबार सबेरै करेन्ट सर्ट भएर आगो लागेको प्रहरी अधिकारीले बताएका छन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

नयाँ दिल्ली - भारत उत्तर प्रदेशको गाजियाबादमा भएको आगलागीमा ६ बालबालिकासहित ६ जनाको ज्यान गएको छ।

हाजिपुरस्थित मौलना आजाद कोलोनीको घरमा सोमबार सबेरै करेन्ट सर्ट भएर आगो लागेको प्रहरी अधिकारीले बताएका छन्।

मृतक बालबालिका ५ देखि १२ वर्ष उमेरका छन्।

घटनापछि गाउँ शोकमा डुबेको छ। प्रहरीले आगो नियन्त्रणमा आइसकेको जनाएको छ।

प्रकाशित: Dec 30, 2019| 05:52 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।