काठमाडौंमा प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित बनेको छ। शुक्रबार बिहानैदेखि पानी पर्न थालेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित बन्न पुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानमा आंशिक...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६