मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणकाजी र वेदुरामसहित राष्ट्रिय सभाका लागि नेकपाबाट छानिए १६ उम्मेदवार

नारायणकाजी र वेदुरामसहित राष्ट्रिय सभाका लागि नेकपाबाट छानिए १६ उम्मेदवार

सत्तारुढ नेकपाले राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले १६ सदस्यका लागि उम्मेद्वार छनोट गरेको हो ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– सत्तारुढ नेकपाले राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले १६ सदस्यका लागि उम्मेद्वार छनोट गरेको हो ।

जसमा पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठदेखि स्थायी कमिटि सदस्य बेदुराम भुसालसम्म परेका छन् ।

यी हुन नेकपाले छानेका राष्ट्रियसभाका उमेदवारहरु

प्रदेश १

इन्दु गौतम (महिला)
गोपी अछाम (दलित)
देवेन्द्र दाहाल (अन्य)

प्रदेश २ मा

तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)

प्रदेश ३ मा

गंगा वेल्वासे (महिला)
वेदुराम भुषाल (अन्य)

गण्डकीवाट

नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)

प्रदेश ५

विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भटटराई (अन्य)

कर्णालीमा

मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)

सुदुरपश्चिममा

तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)

प्रकाशित: Jan 03, 2020| 05:56 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।