मंगलबार, भदौ २, २०८३

कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारणसभा

 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस १७ गते बिहीबार सम्पन्न भएको छ । प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्र्याउन तथा व्यवसाय विस्तारको निमित्त बृहत शाखा सञ्जाल एवं दक्ष तथा अनुभवी जनशक्ति प्राप्तिमा गरिएको लगानी आदिका बाबजुद यस आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५४,०१,९५,३५२.०० को ६.८ प्रतिशतका दरले हुनआउने रकम रु. १७,२७,३३,२८४ नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

 

प्रकाशित: Jan 03, 2020| 04:29 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्