मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतको विस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली उडानको बुकिङ खोल्यो

भारतको विस्तारा एयरलाइन्सले माघ २८ गतेदेखि काठमाडौं–दिल्ली उडान भर्ने भएको छ। एयरलाइन्सले मंगलबारदेखि नै बुकिङ खुल्ला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

मध्य भोटेकोशी आयोजनाको आईपीओ आउँदै

मध्य भोटेकोशी जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो बिहीबारदेखि

अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाले दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

चोरीको ६५ लाख भारुसहित तीन जना पक्राउ

भारतबाट चोरी गरेर ल्याएको ६५ लाख भारतीय रुपैयाँसहित तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

विष खुवाएर दुई छोरा मार्ने आमालाई जन्मकैद

दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको आरोपमा आमालाई जन्मकैदको फैसला सुनाइएको छ। दैलेखको महाबु गाउँपालिका-१ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

थारु बस्तीमा माघीको रौनक

पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को उल्लासमय वातावरण उनीहरूको घरआँगन तथा गाउँबस्तीमा छाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

स्ववियु निर्वाचनको तयारी थाल्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

पुरानो संसद भवन भत्काउने तर, के बनाउने?

संसदको विकास तथा प्रविधि समितिले सरकारलाई सिंहदरबारभित्र रहेको पुरानो संसद भवन भत्काउन निर्देशन दिएको छ।  तर, उक्त स्थानमा के निर्माण गर्ने भन्ने विषयमा समिति स्पष्ट छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

सुनको मूल्य पुनः घट्यो, तोलाको ७४ हजार रूपैयाँ कायम

गत बुधबार इतिहासकै उच्च विन्दुमा रहेको सुनको मूल्य मंगलबार पुनः घटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा

नेपालका लागि भारतको राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

सल्यानका ३९ गाउँमा प्रहरीको नियमित गस्ती

सल्यानका विभिन्न ३९ वटा गाउँमा प्रहरीले अबदेखि नियमित गस्ती गर्ने भएको छ । दुर्गमबस्ती हुने अपराध नियन्त्रण र जनतासँगको सम्बन्ध समधुर बनाउन प्रहरीले नियमित गस्ती गर्ने भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

कर्णालीमा माघे संक्रान्तिको सार्वजनिक बिदा

भोलि अर्थात् माघ १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

बसमा अश्‍लील हर्कत गर्ने युवक सार्वजनिक, भन्छन्– भिडियाे बनाएर पैसा कमाउन त्यसो गरेको हुँ

एक वर्षअघि बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

खनाल बिदामा बस्न नपाउने, नयाँ आईजीपीका लागि तीनजना प्रतिस्पर्धामा

दोस्रो वरीयतामा रहेका अधिकृतले पनि सँगै अवकास पाउने भएका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदा बस्न नपाउने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

देवघाटमा लिङ्गो गाडेर सुरु गरियो माघेसङ्क्रान्ति मेला

तीर्थस्थल देवघाटको बेनीमा आज (मंगलबार) बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

माघ २ गते देशभर भूकम्प सुरक्षा दिवस मनाइँदै

आगामी माघ २ गते देशभर विविध कार्यक्रम गरी २२ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

प्रिन्स विश्व वरीयताको ११ औं स्थानमा

नेपालका युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियरतर्फको विश्व वरीयतामा तीन स्थान सुधार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६