मंगलबार, भदौ २, २०८३

कर्णालीमा माघे संक्रान्तिको सार्वजनिक बिदा

भोलि अर्थात् माघ १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

सुर्खेत । भोलि अर्थात् माघ १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थारु समुदायको महान वर्ष माघीको अवसरमा सार्वजनिक बिदा दिइएको सरकारका प्रवत्ता एमव् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । सुर्खेतको वीरेन्द्रनगर विभिन्न स्थानमा थारु समुदायको बस्ती रहेको छ ।

माघीका साथै कर्णाली प्रदेशले साउन १ गते (साउने संक्रान्ति तथा देउडा पर्व), भदौ ४ गते (प्रदेश स्थापनामा सहादत प्राप्त गरेकाहरूको सम्झनामा सहिद दिवस) चैते दशैं र फोत्तोलो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित: Jan 14, 2020| 12:50 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।