मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको विस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली उडानको बुकिङ खोल्यो

भारतको विस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली उडानको बुकिङ खोल्यो

भारतको विस्तारा एयरलाइन्सले माघ २८ गतेदेखि काठमाडौं–दिल्ली उडान भर्ने भएको छ। एयरलाइन्सले मंगलबारदेखि नै बुकिङ खुल्ला गरेको छ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– भारतको विस्तारा एयरलाइन्सले माघ २८ गतेदेखि काठमाडौं–दिल्ली उडान भर्ने भएको छ। एयरलाइन्सले मंगलबारदेखि नै बुकिङ खुल्ला गरेको छ।

विस्ताराले इकोनोमिक क्लासमा काठमाडौं–दिल्ली दुइतर्फी उडानका लागि भाडा भारु ९ हजार ९९९ अर्थात झण्डै १६ हजार रुपैयाँ तोकेको छ।

यसैगरी, विजनेश क्लासको दुइतर्फी भाडा झण्डै ६४ हजार रुपैयाँ लाग्नेछ।

विस्ताराले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न उडान सुरु गर्न लागिएको दाबी गरेको छ।

प्रकाशित: Jan 14, 2020| 16:07 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।