मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विप्लव समूहका नेता गुणराज लोहनी पुनः पक्राउ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेता गुणराज लोहनी चितवनबाट पुनः पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

अपरेसनको चार हप्ताअघि धुम्रपान छाडे संक्रमणको कम खतरा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको त्यस अध्ययनमा धुम्रपान गर्नेहरुलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुने भए पनि चार हप्ता अगाडिदेखि नगरेकाहरूलाई कम खतरा देखिएको उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

राष्ट्रियसभा निर्वाचन तयारी पूरा : आयोग

निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

रङ्गशालाका लागि महायज्ञबाट ५० करोड उठाउने धुर्मुसको लक्ष्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु

आगामी बिहीबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

सभामुखको उम्मेदवारी दर्ता आज, कांग्रेस अनिर्णित

आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

मोटरसाइकल नियन्त्रण गर्न नसक्दा वडाध्यक्षको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

डेढ किलो चरेससहित वडासदस्य पक्राउ

बाजुराको बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य श्यामबहादुर खड्का चरेससहित पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

‘ए’ डिभिजन लिगमा सातौं चरण सकियो, यस्तो छ अंकतालिका

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सातौं चरणका खेल सम्पन्न भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

अवैध क्रसर जोगाउन राजनीतिक शक्ति परिचालन, कांग्रेस नेताको अध्यक्षतामा तदर्थ समिति गठन

प्रदेश २ सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेको छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ७, २०७६

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुरु

प्रदेशसभाको पाँचौं अधिवेशन (हिँउदे अधिवेशन) सोमबार शुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

'हत्या आरोपित सापकोटालाई सभामुख बनाउनु कानुनी राज्यको उपहास'

फौजदारी अभियोग लागेको व्यक्तिलाई सार्वभौमसत्ता सम्पन्न संसदको सभामुख बनाउँदा कानुनी राज्यको उपहास हुने संविधानबिद् र मानवअधिकारकर्मीले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

कार्यकर्तालाई नेकपाको निर्देशन : कसैलाई तँ नभन्‍नू, महिनैपिच्छे वनभोज गर्नू

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना नेता कार्यकताहरुलाई अनुशासनमा रहन विभिन्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न सकिने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने...
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

जेपी नड्डा बने भाजपा अध्यक्ष

भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय अध्यक्षमा जेपी नड्डालाई अध्यक्ष चयन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

शुल्क तिरेर आउने जन्तीलाई विशेष अतिथि बनाउने दुलहीको योजना

पार्टी प्यालेसहरुमा आयोजना गरिने बिहे समारोहमा आउन सहभागीहरुले निमन्त्रणा कार्ड पनि बोकेर ल्याउने गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

'सुदूरपश्चिम प्रदेशका मन्त्री लगामविनाका घोडा'

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन पाँच महिना पाँच दिनपछि सोमबार सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६

कर्णालीको संसद् अधिवेशन अन्योलमा, मुख्यमन्त्री भन्छन्– सधैं चल्नलाई मावि स्कुल होइन

मिनी संसदको रुपमा चिनिने संसदीय समितिहरू पनि झण्डै २१ महिनासम्म नेतृत्वविहीन छन् । कर्णाली प्रदेश सभाको २०७४ चैत २६ गतेको दशौं बैठकले चार वटा समिति गठन गरेको थियो ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६