बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘ए’ डिभिजन लिगमा मछिन्द्रको संघर्षपूर्ण जित

समान १६ अंक भएको आर्मी शीर्षस्थानमा छ। आर्मी गोल अन्तरका आधारमा शीर्षस्थानमा रहेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

बेलायतसँग २०४ वर्षको दौत्य सम्बन्धः पहिलोपल्ट फुटबल खेल्दै नेपाल

होम एन्ड अवे गरेर खेलाइने खेलको पहिलो प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोली मेमा बेलायत जानेछ। त्यस्तै बेलायतको सी टिम नेपालसँग खेल्न सन् २०२१ मा नेपाल आउनेछ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

‘निर्माण व्यवसायीले काम गर्ने वातावरण छैन’

घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्यहरु, भ्याट तथा राजस्, प्रतिवद्धता कार्यान्वयन, व्यावसायिक प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यावसायिक सुदृढीकरण लगायतका बुँदाहरुमा समेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

सापकोटाविरुद्ध माइतीघरमा प्रदर्शन

हत्या आरोपमा मुद्दा खेपिरहेका अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

सभामुख निवासमा राष्ट्रियसभा अध्यक्ष, कहाँ बस्छन् सापकोटा ?

बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काइएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभा अध्यक्षको भवनमा सरेका थिए। प्रधानमन्त्री नै सरेपछि अध्यक्ष मिमिल्सिनालाई समस्या परेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

१६ विशेषज्ञ चिकित्सकको १० औं तहमा बढुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ जना विशेषज्ञ चिकित्सकको दशौं तहमा बढुवा गरेको छ । मन्त्रालयमा बसेको बढुवा समिति बैठकले विशेषज्ञ चिकित्सहरुको बढुवा गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

रियालमीको नयाँ फोन फाइभ आई नेपाली बजारमा

रियालमीले आफ्नो नयाँ स्मार्ट फोन बजारमा ल्याएको छ। रियालमीले रियालमी फाइभ सिरिज अन्तर्गत रियालमी फाइभ आई नेपाली बजारमा भित्र्याएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

‘बागमती’मा राजपाको असहमति

पहिचान पक्षधरको भावनालाई अवमूल्यन गरेको भन्दै यादवले असहमति जनाएका हुन्। पुस २७ गते प्रदेश ३ को नाम बागमती राखिएको छ भने राजधानी हेटौंडा कायम गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

उखु किसानको भुक्तानी नदिने सुगर मिलको आर्थिक कारोबार रोक्का

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न विभागमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएको छ । हालसम्म पनि ती उद्योग मन्त्रालयको सम्पर्कमा...
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

१० बुँदे मागसहित मोर्चाद्वारा आम हड्तालसहितका कार्यक्रम सार्वजनिक

थरुहट भूगोलमा रहेका सरकारी कार्यालयहरुमा थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ भने प्रशासनिक क्षेत्रमा पूर्ण समानुपातिक व्यवस्था गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

वन कार्यालयका प्रमुख र प्रहरी जवान घुससहित पक्राउ

रुपन्देहीको सैनामैना सव-डिभिजन वन कार्यालयका प्रमुख र सिराहमा कार्यरत एक प्रहरी जवान घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

डा. सिंह एआइजीमा बढुवा

नेपाल प्रहरीकी डा.आशा सिंह प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट (डिआइजी) प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआइजी) बढुवा भएकी छिन्। नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार डा.सिंह एआइजीमा बढुवा...
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

हिमपहिरोका बेपत्ताको खोजीमा सेना खटियो

गत माघ ३ गते कास्कीको अन्नपूर्ण आधारशिविरमा आएको हिमपहिरोमा कारण बेपत्ता भएकाहरुको खोजी नेपाली सेनाले थालेको छ। हिमपहिरोमा परी तीन नेपाली र चार कोरियाली नागरिकसहित ७ जना बेपत्ता भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

ग्रीसमा पहिलो महिला राष्ट्रपति

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै कम

खस्कदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती हो । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो तर पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न...
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

खेलाडीलाई 'डमी चेक'मात्रै, प्रधानमन्त्रीकै घोषणा अलपत्र

घोषणा गरेको पुरस्कार पनि खेलाडीलाई किन दिँदैन त सरकार ?
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

धनुषाका १३ स्थानीय तहले पाएनन् अनुदान

जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका १३ स्थानीय तहमा चालू आर्थिक वर्षको अनुदान रकम निकासा भएको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६

गाउँपालिका कार्यालयमा आगजनी, अध्यक्षकाे घरमा बम

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।
नेपाल समय संवाददाता | बुधबार, माघ ८, २०७६