लिग वान अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर नेइमारले आइतबार राति लिलविरुद्ध गरेका आफ्ना दुवै गोल हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई समर्पण गरेका छन्।
एमसीसीलाई लिएर उठेका प्रश्नलाई जवाफ दिने गरी संसद्मा संकल्प प्रस्ताव पेस गर्ने, त्यसमाथि छलफल गर्ने र त्यो पारित भएपछि एमसीसी सम्झौतालाई अघि बढाउने सरकारको योजना छ ।
आइतबार सभामुख पदमा चयन भएका नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज (सोमबार)का लागि पेसी तोकिएको छ।
आइतबार सभामुख पदमा चयन भएका नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सोमबारका लागि पेसी तोकिएको छ।