बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिभुवन आर्मीलाई पुनः शीर्षमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

कस्तो हुनेछ आगामी तीन दिनको मौसम ?

नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

अमेरिकामा भीषण आगलागी, आठको मृत्यु, ३५ भन्दा बढी डुंगा जले

अमेरिकाको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरियो, क्रियाशील सदस्यता छानविन समिति बनाउने

नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशनका लागि कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपमा बसेको कार्यसमिति बैठकले
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

माटो लिन गएका सासू बुहारीको माटोकै ढिस्काेमा पुरिएर मृत्यु

घर पोत्ने रातो माटो लिन गएका सासू– बुहारी माटोको ढिस्काेमा पुरिएर मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

साँखुबाट चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी

शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

यती समूहलाई पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा

यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

थप कोरोना संक्रमित नभेटिएको अस्पतालको भनाइ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप कोराना संक्रमित नभेटिएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सुदूरपश्चिम प्रेदशमा पनि मिडिया नियन्त्रण गर्ने कानुन बनाइँदै

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यले रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ नियन्त्रणमुखी रहेको जिकिर गर्दै सच्याएर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

सहकारी ऐन कार्यान्वयन नहुँदै संशोधनको तयारी

‘सहकारी ऐन २०७४’ कार्यान्वयनमा आउन नपाउँदै संसोशन तयारी सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

विद्यार्थी मृत्यु प्रकरण : कुट्ने शिक्षकलाई १० वर्ष कैद

कञ्चनपुरको महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनीको मृत्यु प्रकरणमा जिल्ला अदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

जुम्लामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। घर लिप्ने माटो लिन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरका ४५ वर्षीय नाक्चु सुनार र २५ वर्षीय स्यान सुनारको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

‘न सरकार फेरिन्छ, न मन्त्री’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच दुई बुँदे सहमति भएसँगै प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलिरहेकोबेला मुख्यमन्त्री लालबाबु राउतले मुख खोलेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

उपुल थरंगा ललितपुरबाट खेल्ने

आगामी सिजनको एभरेष्ट प्रिमियर लिगमा श्रीलंकाका चर्चित खेलाडी उपुल थरंगाले खेल्ने भएका छन्। उनलाई ललितपुर प्याट्रियट्सले आफ्नो टिममा अनुबन्ध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

२४ अंकले बढ्यो नेप्से

पछिल्लो समयमा लगातार नेप्से अस्थिर भइरहेको छ। आइतबार २० अंकले घटेको बजार सोमबार २३.९५ अंकले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

गिरफ्तारमा परेका अधिकारकर्मी रिहा

सभामुख अग्निप्रसाद सापकोटालाई सपथग्रहण नगराउन माग गर्दै धर्नामा बसेको बेला गिरफ्तारमा परेका अधिकारकर्मीलाई प्रहरीले रिहा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६

ए डिभिजन लिग फुटबल : मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको दोश्रो खेलमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई को २–० गोलअन्तरले हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १३, २०७६