दोहाबाट बैंककका लागि उडानमा रहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छन् । व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी भए । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक...
कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खल्तीमा अख्तियारी बोकेर नहिँड्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मौखिक अख्तियारीकै भरमा कतिपय कामहरु भइरहेको भन्दै राउतले यसो नगर्न निर्देशन दिएका हुन्।
डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। विगत ६ महिनादेखि आफ्नै १६ वर्षीय छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्ती करणी गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं– गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते पोखरामा आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।