बुधबार, भदौ ३, २०८३

बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्सट् प्रालिको संयुक्त आयोजनामा नेपाल बिल्डकन इन्टरनेशनल एक्सपो यही माघ २४, २५ र २६ गते काठमाडौंको भृकृटीमण्डपमा हुने भएको छ ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डका २०० भन्दा बढि स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन लागि यो प्रदर्शनी ५ वर्षदेखि हुँदै आएको छ ।

प्रकाशित: Feb 04, 2020| 17:48 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्