बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गुम्बा गाउँमा खटियो स्वास्थ्य मन्त्रालयको टोली

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाञ्चोकको जुगल गाउँपालिका–४ गुम्बा गाउँमा स्वास्थ्य टोली खटाएको छ । उक्त गाउँमा रहेका सर्वसाधारणमा रुघाखोकी र ज्वरोसहितको लक्षण देखिन थालेपछि मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न...
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

कोरोना भाइरसको के छ अवस्था विश्वभर ?

चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

नाइजेरियामा एउटै परिवारका १६ जनाको हत्या

नाइजेरिया । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

वैशाखदेखि काठमाडौं उपत्यकामा रात्रि बस चल्ने

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

कांग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन

नेपाली कांग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

वुहानबाट ल्याएका नेपालीलाई राख्न भक्तपुरमा ठाउँ तयार

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन...
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

नेकपाको एमसिसी अध्ययन कार्यदलले १० दिन माग्यो

नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

दिल्ली चुनावको नतिजामा पाकिस्तानी मिडियाले दिए यस्तो प्रतिक्रिया

विधानसभा चुनावमा आम आदमी पार्टीद्वारा केन्द्र सत्तारुढ बीजेपी लज्जास्पद ढंगले पराजित भए लगत्तै पाकिस्तानी सञ्चार माध्यममासमेत यसको चर्चा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

ट्राफिक सचेतनाका लागि सडकमै रेटियो सारङ्गी

ट्राफिक नियम बारे सचेतना जगाउन ट्राफिक प्रहरीले सारङ्गी टोलीबाट प्रस्तुति दिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सारङ्गी टोलीबाट...
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

कोरोना संक्रमणको आशंका गरिएका विदेशी नागरिक अस्पतालबाटै‌ भागे

कोरोनाको आशंका गरिएका एक विदेशी नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

सेनाकाे पुरानो हेलिकोप्टर इन्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण

सेनाले आफ्नो एउटा पुरानो हेलिकोप्टर नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकलाई दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

चोरीको एक करोड बराबरारको सुनसहित ३ भारतीय पक्राउ

ललितपुर प्रहरीले पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

हिंसात्मक कारबाही रोक्न तालिबान लचिलो

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच अमेरिका र तालिबान समूहबीच जारी वार्ताको विषयमा टेलिफोन वार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

सल्यानमा सेनाको गाडी दुर्घटना, जमदारको मृत्यु

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

ललिता निवास प्रकरण : महानिर्देशकसहित ७ जनाविरुद्ध १५ दिनको म्याद जारी

ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कार्यमा मुछिएका ७ जना विरुद्ध विशेष अदालतले १५ दिनको म्याद जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

अख्तियार प्रमुखविरुद्ध न्यायाधीशद्वारा सर्वोच्चमा रिट

बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा मुछिएका चितवन जिल्ला न्यायाधीश विनोदकुमार गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

प्रदेश–२ को नामकरणमा लचक बन्दै प्रतिपक्षी दल

तीन वर्ष पूरा गर्नै लागेको प्रदेश–२ ले अहिलेसम्म आफ्नो नामकरण गर्न सकेको छैन
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६