बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘ए’ डिभिजन लिगबाट सरस्वतीको ‘बाइबाइ’

०६८ सालमा दोस्रो पटक ए डिभिजनमा फर्किएको सरस्वती ०७६ सालको लिग समाप्तिसँगै बी डिभिजनमा घटुवा भयो। ८ वर्ष ए डिभिजन लिग खेलेको सरस्वती पछिल्लो साल रेलिगेशन जोनमा थिएन।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

संसदमा भोलि प्रधानमन्त्रीको सम्बोधन : दुई वर्षको प्रगति विवरण पेस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

करेन्ट लागेर बालिकाको मृत्यु

कपिलवस्तुको मायादेवी गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ। मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

टुटल र पठाओलाई कानुन बनाएर नियमन गर्न उच्च अदालतको परमादेश

टुटल र पठाओलाई यात्रु बोक्ने कार्यमा रोक लगाउन परमादेश माग गर्दै अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटीले दायर गरेको रिटमाथि सुनुवाइ उच्च अदालतले यस्तो आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

सरकारलाई नराम्रो देख्ने आँखा मात्र नराम्रा : मन्त्री बाँस्कोटा

सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले सरकारको काम नराम्रो देख्ने आँखा नै नराम्रो रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

फागुन १ : पीडा बल्झाइरहने त्यो अकल्पनीय घटना

‘परिवर्तनका नाममा मेरा भाइबहिनीजस्तै निहत्थाको हत्या गरेर नेताहरु सत्तामा पुगे पनि हामीलाई जीवनभर भुल्न नसक्ने गरी दिएको पीडाको सराप एक दिन अवश्य लाग्छ’
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

सिभिल बैंकको १०८ औं शाखा कलैयामा

नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

नेपाल लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

अन्तिम खेलमा एपिएफ र बिबिसीको बराबरी

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा ब्रिगेड बोइज क्लब (बिबिसी)सँग बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

दाइजोमा छोरीले मागिन् आफ्नो तौलबराबरका किताब

छोरीलाई बिहे गरेर बिदा गर्दा आम रुपमा केही न केही दाइजो अथवा उपहार दिने प्रचलन छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

नेतृत्व गद्दार हुँदा जनयुद्धले धक्का खायो : बैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले मूल नेतृत्व गद्दार भएपछि जनयुद्धले गम्भीर धक्का खाएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

गालीबेइज्जती मुद्दामा फरार रहेका बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल पक्राउ

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

वुहानबाट यसरी गरिँदै छ नेपालीको उद्धार

वुहानमा रहेका आफ्ना छोराछोरी तथा आफन्तको उद्धार हुने भएपछि अभिभावक खुसी छन्। आफन्तलाई फिर्ता ल्याउन उनीहरु विभिन्न निकायमा धाइरहेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

दाताले दिएको बजेट पनि खर्चन सकेन सरकारले

सरकारले दातृ निकायले दिएको रकमसमेत खर्च गर्न नसकेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मध्यावधि समीक्षामा सरकारले दातृ निकायबाट पाएको रकम पूर्ण रुपमा खर्च हुन नसकेको देखिएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

एनआईसी एशिया बैंकका सञ्चालक संघईलाई सीआईपी सम्मान

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन्। सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६