बुधबार, भदौ ३, २०८३

अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल पक्राउ

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं – विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको रत्नपार्कबाट पक्राउ गरेको हो।

उनलाई चन्दा असुली, विभिन्न ठाउँमा विस्फोट लगायत विप्लव समूहले गरेका विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महाशाखामा प्रवक्ता मुकेश सिंहले जानकारी दिए। 

ढकाल यसअघि पटक पटक पक्राउ परेर मुक्त भएका थिए।

 

प्रकाशित: Feb 13, 2020| 14:33 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।