सिन्धुपाल्चोकको, लिसंखुपाखर गाउँपालिका–६ का वडा अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आन्तरिक राजस्वमा ३०.३ प्रतिशतले बढेर एक खर्ब १२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अन्य करको वृद्धिदरमा कमी आए पनि आयकरतर्फ भने बढोत्तरी भएको...
सडक निर्माण कम्पनीबाट पत्नीको खातामा घुस रकम जम्मा गर्न लगाउने सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख जितेन्द्र कुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मन्त्रिपरिषद बैठकबाट निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले अख्तियारलाई आदेश दिएको छ।
कोरोना भाइरसको महामारी फैलिएको क्षेत्रमा १७१६ जना स्वास्थ्यकर्मी बिरामी परेका छन्। उनीहरूलाई कोरोना भाइरस संक्रमण भएको हो। तीमध्ये ६ जनाको ज्यान गएको छ।