आइतबार, चैत १, २०८२

कोरोनाबाट ६ स्वास्थ्यकर्मीको मृत्यु, १७ सय बिरामी

कोरोना भाइरसको महामारी फैलिएको क्षेत्रमा १७१६ जना स्वास्थ्यकर्मी बिरामी परेका छन्। उनीहरूलाई कोरोना भाइरस संक्रमण भएको हो। तीमध्ये ६ जनाको ज्यान गएको छ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

बेइजिङ– कोरोना भाइरसको महामारी फैलिएको क्षेत्रमा १७१६ जना स्वास्थ्यकर्मी बिरामी परेका छन्। उनीहरूलाई कोरोना भाइरस संक्रमण भएको हो। तीमध्ये ६ जनाको ज्यान गएको छ।

National life

चीनका स्वास्थ्य उपमन्त्री जेन यिछिनले भने, ‘फेब्रुअरी ११ सम्म १७१६ स्वास्थ्यकर्मीमा संक्रमण भएको छ । दुर्भाग्यवश तीमध्ये हामीले ६ जना गुमाएका छौं।’ 

यसमा ८७.५ प्रतिशत हुपई प्रान्तकै रहेको उनले जानकारी दिए। उपचार सामग्री, स्वास्थ्यकर्मीको सुरक्षा र आराम गर्न विभिन्न उपायहरु अवलम्बन गरिएको अधिकारीहरूले बताएका छन्।

अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई दैनिक २८ देखि ४२ डलरसम्म भत्ता उपलब्ध गराइएको छ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 14, 2020| 14:51 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।