बुधबार, भदौ ३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ ३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
बलात्कार आरोपी पूर्वसभामुख महराको फैसला आज
बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला आज (सोमबार) सुनाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ५, २०७६
नेपाली जनताको माया र स्नेहले बाँचेको छु : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
छुट्टाछुट्टै दुर्घटनामा ६ को मृत्यु
मोरङलगायत देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
ललितपुरमा सोमबार सार्वजनिक बिदा
ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
कोरोना संक्रमण दर घट्दै गएको चीनको दाबी
चीनले कोभिड–१९ (कोरोना भाइरस) संक्रमण दर कम हुँदै गएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
निजगढ विमानस्थलसम्बन्धी रिट सर्वोच्चको पूर्ण इजलासले हेर्ने
निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा परेका दुईवटै रिटलाई पूर्ण इजलासले हेर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
नक्कली प्रमाणपत्र पेश गरी जागिर खानेविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
इन्डियन आइडलकै सेटमा आदित्य र नेहाको बिहे !
बलिवुडकी चर्चित गायिका नेहा कक्कर र गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण आफ्नो सम्बन्धका कारण निकै चर्चामा छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
खाद्यान्नको भाउ बढ्दा मूल्यवृद्धि नियन्त्रण बाहिर
मूल्य वृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार मूल्यवृद्धि ६.८२ प्रतिशत पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
वार्ता समिति गठन गर्न भूतपूर्व गोर्खा सैनिककाे माग
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
‘करछली, मानव वेचविखन र बैकिङ ठगीको रकम सहकारी क्षेत्रमा’
सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
सिभिल बैंकको १०९ औं शाखा सुनवलमा
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
नाला गुम्बालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
मेगा बैंकलाई दोहा बैंकको २ अर्ब रुपैयाँ
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
७३ वर्षका दुलाहा र ६७ वर्षकी दुलही, छोराछोरीले गराईदिए बिहे
बिहे गर्नका लागि कुनै निश्चित उमेर त तोकिएको हुँदैन तर सामाजिक संस्कार, बैवाहिक जीवनको मर्म यस्ता यावत कुराले युवावयमै बिहे गर्ने प्रचलन विश्वभर छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
सरकार अयोग्य, असफल र अधोगतितर्फ : कांग्रेस
सहज समयको सदुपयोग सरकारले बिल्कुलै गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैंले क्रमशः प्रतिकूल बनायो ।’
नेपाल समय संवाददाता | आइतबार, फागुन ४, २०७६
6682
6683
6684
6685