हामीकहाँ सजिलै र निःशुल्क उपलब्ध हुने चिज हो– सल्लाह। त्यसमा पनि स्वास्थ्य सल्लाहका लागि त आफन्त र अनुभवीहरु बिरामी खोज्दै आफ्नै पैसा खर्च गरेर आइपुग्छन्।
नयाँ वर्ष २०२० को सुरुमै ‘बिदाइ’ गीत निकालेका क्षेत्रीका अनुसार ‘चाहना’ उनको तेस्रो एल्बमको दोस्रो गीत हो। प्रेमिकाप्रति समर्पित प्रेम गीत चाहनामा जीवनमा जतिसुकै अप्ठेरो आए पनि आफ्नो मायालुलाई सधैं...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच आज (सोमबार) बालुवाटारमा छलफल भएको छ।
बाह्य शक्तिको प्रेरणा र तत्कालीन परिस्थितिको प्रभावमा उनीहरुका अनुयायीले यो मान्यता परित्याग गरेको थापाको भनाइ थियो। राप्रपा भने यो नीतिमा अहिले पनि अडिग रहेको उनले सुनाए।
उच्च अदालतले कम मूल्यांकनको जग्गा धितो राखी ऋण प्रवाह र अपचलन मुद्दामा ज्ञवालीसहित ऋणी किशोर ढकाल, जमानीकर्ता देवकी बस्ताकोटी र मूल्यांकनकर्ता कोमानन्द अधिकारीलगायत ९ जनाले मिलेमतोमा बैंक ऋण अपचलन गरेको...
६ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ। विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका...
आज दिउँसो देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।