बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिंगटी–लामोसाँघु प्रसारणलाइनको रुट सार्न माग गर्दै अवरोध

तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा व्यवसाय प्रभावित हुने भन्दै बोझमा एउटा टावर खडा गर्न दिएको छैन ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

अडियो सार्वजनिक गर्नेविरूद्ध गोकुल बाँस्कोटाले हाले मानहानिको मुद्दा

‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु,’ बाँस्कोटाले ट्विट गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

सातै प्रदेशमा खानेपानीको बिल भुक्तानी खल्ती वालेटबाट गर्न सकिने

अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

फोर्ड एन्डेभरको २०२० संस्करण नेपाली बजारमा

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इन्धन र पर्फर्मेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

पेट्रोलमा बढेको करले उपभोक्तालाई असर नपर्ने

पेट्रोल आयातमा लाग्ने पूर्वाधार विकास कर बढाउँदा उपभोक्ता मूल्यमा कुनै असर नपर्ने अर्थमन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थप गरिने

सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छापियो

ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

श्रीलंकाद्वारा एमसीसीमा हस्ताक्षर गर्न अस्वीकार

श्रीलंकाले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

स्वयंसेवक शिक्षकका लागि दरखास्त खुल्यो

सरकारले अंग्रेजी, गणित र विज्ञान विषयमा स्वयंसेवक शिक्षकको विज्ञान गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

वामदेवजीलाई राष्ट्रियसभामा लगेरै छाड्छौंः प्रचण्ड

शुक्रबार बिहान गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट भएको निर्णय मान्नैपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

कांग्रेसले क्रियाशील सदस्यता दोब्बर बनाउँदै

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

घुस लिँदालिँदै वडा सचिव पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

दुर्घटनामा गम्भीर घाइते भएका माले महासचिव मैनाली खतरामुक्त

दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनाली खतरामुक्त भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

सुनको मूल्य पाँच सय घट्यो

सातायता उतारचढाव देखिएको सुनको मूल्य आज (शुक्रबार) पाँच सय रूपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

रवीन्द्र ढकाल ग्लोबल आईएमईबाट सनराइज बैंकमा

नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

सूर्यविनायक–जडिबुटी सडकमा नयाँ लेन नियम, कम होला त ट्राफिक जाम ?

लेन अनुशासन पालना नहुँदा मासिक २०० को हाराहारीमा सडक दुर्घटना हुन थालेपछि प्रहरीले नयाँ व्यवस्था लागू गरेको हो। ७ किमी लम्बाइ भएको उक्त सडक खण्डमा प्रतिमिनेट ५१ वटा मोटरसाइकल र...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

कोरोनाको शंकामा कुकुर पनि क्वारेन्टाइनमा

हङकङमा घरपालुवा कुकुरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा क्वारेन्टाइन्मा राखिएको स्वास्थ्य अधिकारीले शुक्रबार बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६

काठ नआएपछि काष्ठमण्डप पुनःनिर्माण प्रभावित

काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १६, २०७६