बिहीबार, भदौ ४, २०८३

रवीन्द्र ढकाल ग्लोबल आईएमईबाट सनराइज बैंकमा

 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं– ग्लोबल आईएमई बैंकमा कार्यरत रवीन्द्र ढकाललाई सनराइज बैंकले म्यानेजरका रुपमा भित्र्याएको छ। उनले आगामी सोमबारबाट सनराइज बैंकमा काम थाल्ने बताइएको छ।

ग्लोबल आईएमई बैंकमा असिस्टेन्ट लेभलबाट प्रवेश गरेका उनीसँग १३ वर्षभन्दा बढीको बैंकिङ अनुभव छ। ब्रान्च म्यानेजर, मार्केटिङ, कार्ड सेल्स, रेमिट्यान्स प्रमुख, अन्तर्राष्ट्रिय रेमिट्यान्सको समेत अनुभव भएका ढकालले जनप्रशासनमा स्‍नातकोत्तर गरेका छन्।

प्रकाशित: Feb 28, 2020| 11:31 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्