भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)मा देश विरोधी नारा लगाएको भन्दै भारतका विद्यार्थी नेता तथा जेएनयु विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारसहित १० जनामाथि देशद्रोहको मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको...
नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध शुक्रबार ठगी अभियोगमा उजुरी परेको हो। केसीविरुद्ध चलचित्र निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले उजुरी दिएका हुन्।
लालबन्दी नरगपालिका-१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसीयु सेवा प्रयोगविहीन भएको छ। ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ। सेवासमेत प्रभावित बन्न पुगेको छ।
तीन पटकका ओलम्पिक च्याम्पियन चिनियाँ पौडीबाज सन याङलाई स्वीमिङमा ८ वर्षको प्रतिबन्ध लागेको छ। उनले सन् २०१८ मा एन्टी डोपिङ रुल तोडेको भन्दै उनलाई प्रतिबन्ध लागेको हो।
एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता आजबाट सुरु हुँदै छ। थाइल्यान्डमा सञ्चालन हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो खेल आज मलेसियासँग खेल्दै छ। नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजे हुने छ।