मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी इस्टर्न रिजन टी–२० : मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

एसीसी इस्टर्न रिजन टी–२० : मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत नेपाल र मलेसियाबीचको खेल केही बेरमा सुरु हुँदैछ। नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत नेपाल र मलेसियाबीचको खेल केही बेरमा सुरु हुँदैछ। नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ।

खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ मा सुरु हुँदैछ।

त्यसअघि आजै भएकाे उद्घाटन खेलमा सिंगापुरले आयोजक थाइल्यान्डलाई ४३ रनले हराएको थियो।

इस्टर्न रिजनमा नेपालसहित सिंगापुर, थाइल्यान्ड, मलेसिया र हङकङले प्रतिस्पर्धा गर्ने छन्। जारी प्रतियोगितामा नेपाल एकमात्रै एकदिवसीय मान्यताप्राप्त राष्ट्र भएकाले यसलाई दाबेदारका रूपमा हेरिएको छ।

यस्तो छ दुवै टोलीको प्लेइङ ११-

No photo description available.

प्रकाशित: Feb 29, 2020| 12:13 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।