बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेयर बजारमा पहिरो, ९६ अंकले घटेपछि काराेबार स्थगित

नेप्सेको उपसूचकहरु सबै रातो देखिएका छन्। जीवन बीमा सबैभन्दा बढी अंकले घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

प्रदेश–२ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन २३ गते मतदान

प्रदेशको स्थायी राजधानीबारे सबै दलहरु करिब करिब एकमत देखिएपनि नामकरणमा सहमति हुनसकेको छैन । प्रदेश नामकरणको सवालमा सबै दलहरु आ–आफ्नै अडानमा कायम रहेकोले सहमति जुट्न नसकेको हो ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

होली मनाउन दुई दिन सार्वजनिक बिदा

संघीय सरकारले पहाडका जिल्लाहरुमा फागुन २६ गते होलीको विदा दिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

ट्याक्सीमा छुटेको सामान यात्रुलाई फिर्ता गर्ने २१ जना चालकलाई प्रहरीको सम्मान

चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत...
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

छडको कच्चा पदार्थ आयात घट्यो

भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईका अनुसार गत वर्ष बिलेट आयातबाट २ अर्ब २० करोड ४८ लाख ९२ हजार राजस्व असुली भएकोमा यो आर्थिक वर्षको पुससम्ममा ९५ करोड ९७ लाख...
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर

नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

२० वर्षे युवतीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षे मल्ल पक्राउ

मल्लले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

बाटैमा जान्छ बिरामीको ज्यान ! कर्णालीका ३०० वडा स्वास्थ्य संस्थाविहीन

संघीय र प्रदेश सरकारले सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल बनाउने लक्ष्य लिइरहँदा डोल्पाका ४१ वटा वडा हाल स्वास्थ्य संस्थाविहीन छन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

पूर्वाधार कर : उपभोक्तामाथि अत्याचार

पूर्वअर्थसचिव रामेश्वर खनाल सरकारले उपभोग्य वस्तुमाथिको कर बढाउनुलाई नागरिकमाथि गरिएको अत्याचार भन्छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

मावि नेपालीकाे शिक्षक लाइसेन्स पाउनेमा २७३८ (नामावलीसहित)

प्राप्त नतिजाअनुसार परीक्षामा २७ सय ३८ जना उत्तीर्ण भएका छन्। आयोगको लिखित परीक्षामा १६ हजार ४७ जना सामेल थिए। ५० अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

न्युजिल्यान्डद्वारा भारतविरुद्धको टेस्ट शृंखला क्लिन स्विप

न्युजिल्यान्डले भारतविरुद्धको दुई टेस्टकाे क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

गाँजा खेती खुला गर्न संसदमा दर्ता भयो विधेयक, के छ विधेयकमा ?

गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयकमा गाँजा बहुउपयोगी भएकाले खुला गर्नुपर्ने उल्लेख छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल न्यूनतम पारिश्रमिक निर्धारण समितिमा

अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन्। यसअघि समितिको अध्यक्ष गंगाधर पराजुली थिए। उनको २ वर्षे कार्यकाल सकिएपछि अर्याललाई नियुक्त गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

पश्चिम सेतीको अन्योलले विकास निर्माण प्रभावित

बहुप्रतिक्षित पश्चिम सेती परियोजनाको निर्माण अन्योलले विकास निर्माण प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

मिर्गौला प्रत्यारोपणका लागि ओलीलाई मोदीको शुभकामना

ओलीलाई मेन्सन गर्दै ट्विट गरेका मोदीले पशुपतिनाथसँग ओलीको राम्रो स्वास्थ्य, खुसी र दिर्घायुको पनि कामना गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

जडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किदा दोर्जेको मृत्यु

काठमाडौँको जडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

प्रधानमन्त्री आज अस्पताल भर्ना हुने, यस्तो छ मृगौला प्रत्यारोपणको तयारी

दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपीशर्मा ओली आज (सोमबार) अस्पताल भर्ना हुने भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६