बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किदा दोर्जेको मृत्यु

जडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किदा दोर्जेको मृत्यु

काठमाडौँको जडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौँ- काठमाडौँको जडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति बा ७४ प ९०६३ नम्बरको स्कुटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा काभ्रे घर भइ नयाँ वानेश्वर बस्दै आएका दोर्जे लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते लामाको उपचारको क्रममा नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

प्रकाशित: Mar 02, 2020| 04:18 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।